भालेश्वर माविमा पाँचौ पटक केसी अध्यक्ष

0
66

काभ्रे । काभ्रेको पनौती ८ मल्पीमा रहेको भालेश्वोर माद्यामिक बिद्यालयको अभिभाबक भेलाले पाँचौं पटक अध्यक्षमा राजेन्द्र केसीलाई निरन्तरता दिएको छ । । बुधवार भएको अभिभावक भेलाले राजेन्द्र केसीलाई पुन पाँचौं कार्यकालको लागि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा निरन्तरता दिएको हो ।

यस्तै उहाँको अध्यक्षतामा गठिन भएको समितिका सदस्यहरुमा गिता दहाल,बसन्त के।सि,चन्द्रकला थापा,बालकृष्ण बन्जारा,बिमला के।सि र शिक्षक प्रतिनिधिमा सिसुपाल राउत सहित ९सदस्यीय विद्यालय ब्यवस्थापन समिति र रबिन्द्र बन्जाराको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक सघ निर्बिरोध निर्बाचित गरेको छ ।