गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ सार्वजनिक

0
31

भक्तपुर ।

गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ । जसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङ ले गरेका छन् ।

भिडियोमा निराजन प्रधान र कुशुम गुरुङअभिनय रहेको छ

गीत देबिथान मिउजिक युट्वुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Loading...