लामो समय पछि भक्तपुरमा तामाङ चलचित्र विशेष पर्दशनी हुँदै

0
48

भक्तपुर । कोरोना महामारीका कारण लामो समय सम्म तामाङ चलचित्र हेर्न सिनेमा हल सम्म पुग्न नपाएका दर्शकहरुको लागि खुसीको खवर आएको छ ।
भक्तपुरको वाराही मुभिजमा तामाङ चलचित्र तिङला पुजु यहीँ चैत ७ गते शनिबार विशेष प्रदर्शनी हुँदैछ ।
चलचित्र फागुन ७ गते विहान ११ वजेदेखि बाराही सिनेमा हल भक्तपुरमा चलचित्र प्रर्दशनी हुने छ ।