काठमाडौंकाे कलंकी केन्द्रविन्दु भएर भूकम्प

0
91

काठमाडौं । काठमाडौंमा बुधबार बिहान कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १स् ५९ बजे भूकम्प गएको हो ।

केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।