भक्तपुरमा रगत अभाव, नेपाल रेडक्रस सोसाईटी भक्तपुरको विशेष अनुरोध

0
0

भक्तपुर ।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि रक्तसञ्चार सेवाहरुमा रगतको अभाव भएको छ । बढ्दो रगतको मागको आपुर्ति सहज गराउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा रक्तसञ्चार सेवा सम्पुर्णमा रक्तदान कार्यक्रमको आयोजना गर्नुहुने संघसंस्था तथा रक्तदाक्ताहरुमा रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछ । साथै रक्तदान कार्यक्रम संचालन गर्न ईच्छुक महानुभावहरुले भक्तपुर रक्तसंचार सेवा केन्द्रका निम्न टेलिफोन नम्बरहरुमा सम्पर्क गर्नुहुन पनि अनुरोध गर्न चाहन्छौँ ।
९८५१०१७५१५ मनोज कुमार थापा (सभापति)
९८५१२७२८८८ परशुराम पाण्डे (मन्त्री)
९८४९८९४७७८ उमा थापा (नि.का.प्रमुख )
९८४८५०५२१२ सफलता हाकुजु श्रेष्ठ (सहायक जनसम्पर्क अधिकृत )
कार्यालय सम्पर्क नं ः ०१–६६१२२६६ , ०१–६६११६६१, ०१–६६२०००१