मानसको श्वरमा दिपेन्द्र थापाको एउटै तस्विर बजारमा

0
17

भक्तपुर । भाइरल भैदियो लगाएतका गीतबाट ख्याती कमाएका मानस राज नयाँ गीतका साथ बजारमा आएका छन् ।
दिपेन्द्र कुमार थापाको श्वदमा एउटै तस्विर बोलको गीत लिएर उनी बजारमा आएका हुन् ।
मानसलाई गीतमा प्रविण वेदवालले साथ दिएका छन् भने दिने डिसीलाई गीतमा देख्न सकिन्छ ।
गीतमा संगीत हरी लम्सालले दिएका हुन् भने गीतमा दिनेश डिसी , मानस राज भिम विष्ट पुनम गौतम किसम विर विक्रम थापा लाई देख्न सकिन्छ ।
गीतको निर्माता भने सञ्जीब थापा, दिपेन्द्र थापा र महेश्वर बोहरा रहेका छन् ।
गीत मानस राजको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।