गीतकार चेतन कार्कीको निधन

0
11

काठमाडौं । गीतकार एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कार्कीको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘

नेपाली चलचित्र जगतका बह आयमिक व्यक्तित्व आदरणिय चेतन कार्की दाईको निधनले खबरले स्तब्ध बनायो ।

दाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’