बागमती प्रदेश सभा सदस्यले प्रदेश सभामै कोरोना संक्रमितलाई श्रद्दाञ्जली भने पछि हंगामा

0
98

भक्तपुर । बागमती प्रदेश सभा सदस्य नै यसरी संसदमा नै अर्का माननिय लगाएत कोरोना संक्रमित सबैमा समवेदना भनेर चिप्लीएपछि सामाजिक संजालमा हंगामा भएको छ ।

जिउँदा मानिसहरु लाई श्रद्दाञ्जली दिएपछि बागमती प्रदेश सभा सदस्य नारायण वहादुर सिलवाल हाल समाजिक संजालमा ट्रोल भएका छन् ।

हरौ के भनेका थिए त उनीले भारी प्रदेश सभामा नै सम्पूर्ण कोरोन संक्रमितहरुलाई श्रृद्दाञ्जली दिएका थिए ।