काेराेनाकाे सम्पूर्ण जानकारी लिएर बुधबार भक्तपुर साँगीतिक समाज जुम लाईभमा

0
0

हरेक जनाकारी प्रत्यक्ष डक्टर सँग लिन मिल्ने 

भक्तपुर । भक्तपुर साङीतिक समाज को आयोजना मा बुधबार ठिक दिनको ५ बजे Doctor Sunil Dhungel ( Internal Medicine MD) Bhaktapur Hospital को साथमा #Covid19को समग्र बिषयमा Zoom Seminar आयोजना हुदैछ!! जसको Host गायक तथा रेडियो प्रस्तोता कपिल कसपाल ले गर्नेछन् भने कार्यक्रम को संयोजन मोर्डन बोर्डिङ स्कुल दधिकोट ले गर्नेछ !! कार्यक्रम लाई बिशेष सहयोग सुरज श्रेष्ठ काठमाडौं ब्रम्हखेल हाल USA ले गर्नु भएको छ !!
कार्यक्रम को Namaste Telivision द्वारा प्रत्यक्ष प्रसारण Live हुनेछ!! कार्यक्रम को Telivision partner नमस्ते टेलिभिजन HD, Radio Partner Radio Masti 87.9 MHz तथा Online Partner sambahak.com रहने छ!!
सम्पुर्ण इच्छुक ब्यक्ती हरु ले निम्न Zoom ID तथा Password प्रयोग गरेर सहभागी हुन सक्नुहुनेछ!! Covid सङ सम्वन्धित सम्पुर्ण जिज्ञासा राख्न सक्नुहुनेछ तथा जानकारी प्राप्त गर्नुहुनेछ !!
कार्यक्रममा भक्तपुर साङीतिक समाज का कोषाध्यक्ष तथा गायक रोशन धौभडेल द्वारा गायिएको Covid सम्बन्धि बिशेष गीत पनि प्रसारण गरिनेछ!!
कार्यक्रम मा सहभागी हुन भक्तपुर साङीतिक समाज का अध्यक्ष प्रविण शाहीले सबैलाई आवहान गर्नु भएकाे छ । ! तथा भक्तपुर साङीतिक समाज का सचिब अल्वर्ट बज्राचार्य ले सबैको सहयोग तथा सहभागीता को लागि अनुरोध गर्नु भएको छ !!

Meeting id: 8233291709
Password: nepal