लोक सेवाले खुलायाे अधिकृतसहित २८ पदमा विज्ञापन (सूचनासहित)

0
0

जनकपुर । प्रदेश नम्बर २ मा लोक सेवा आयोगले विभिन्न तहमा २८ जना कर्मचारीका लागि आवेदन खुलाएको छ। प्रदेश नम्बर २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि बिहिबार विज्ञापन खुलाएको हो।

प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो ।

आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ। आयोगका अनुसार दरखास्तपछि छनोट परीक्षा जनकपुरधाममा हुनेछ।

हेर्नुहोस् सूचना।

ncell in