सेयर बजारको बदमासी,धितोपत्र बोर्डले निकाल्यो चलखेल गर्ने यि ५१ कम्पनीको लिस्ट

0
43

काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरिएको छ ।

सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रोपावर तथा विविध क्षेत्रको ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरिएको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

चलखेल भएका ५१ कम्पनीहरु

मेगा खबर