गायक प्रदिप लामाले ‘खै त तिम्रो बुट्टे सारी’ भनेर कस्लाई सोधे ?

0
68

काठमाडौँ । गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ
। भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक
भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको उक्त गीतलाई हस्त लामा
हार्दिकले शब्द र संगीत,दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने जोगलाल
लामाले एरेन्ज गरेका हुन ।

सुर्य लामाले ड्रोन,सम्पादन र छायांकन गरेको भिडियोलाई निर्मल कुमार
लामा(बिजी)ले निर्देशन गरेका हुन ।