अरनिकाे राजमार्ग बन्द

0
178

भक्तपुर । आईतबार साँझ देखि परेकाे अविरल वर्षाका कारण अरनिकाे राजमार्ज बन्द भएकाे छ ।

काभ्रे बनेपा खण्डकाे पुल बजारमा आएकाे बडिका कारण राजमार्ग नै बन्द भयकाे हाे ।

रातभर परेकाे पानीले पुल बजार पुरै जलमग्न भयकाे छ ।

यस्तै बडिका कारण चाखाेलाले सयाै राेपनी धान खेत समेत बगर बनाएकाे छ ।