गायिका रजिना रिमाल र गायक नबिन खनालको” तिमी पुग्योउ धेरै टाढा ” सार्वजनिक

98

लोकप्रिय गायिका रजिना रिमाल र  गायक नबिन खनालको नयाँ गीत ” तिमी पुग्योउ धेरै टाढा ” सार्वजनिक भएको छ । यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । ” तिमी पुग्योउ धेरै टाढा ” गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।

गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको  सो गीत ” बुढा सुब्बा डिजिटल” युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
https://youtu.be/1ILu0-EYaoY