डब्लू बी सी मुवाथाई चितवन अध्यक्षमा दिवाकर

46

चितवन । डब्लू बी सी मुवाथाई चितवनले नेतृत्व प्राप्त गरेको छ ।
चितवनमा युवा समाजसेवी दिवाकरराज श्रेष्ठको अध्यक्षतामा डब्लू बी सी मुवाथाई चितवनकोले नेतृत्व पाएको हो ।

जिल्लाका विभिन्न पेशा क्षेत्रमा क्रियाशील र सक्रिय युवाहरुको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा श्रेष्ठको नेतृत्वमा उपाध्यक्षद्धयमा रवि शमशेर थापा र धुर्व केसी सचिवमा बिगेन दराई कोषाध्यक्षमा नरेन रामदाम रहेका छन् ।

यस्तै सदस्यहरु वीरेन्द्र खड़का, आनन्द गुरुंग, सिर्जन गुरुंग, विवेक बिक्रम शाही, जश्मिना खड्का, रवीन्द्र श्रेष्ठ चयन भएका हुन् ।