राशि अनुसार व्यवसाय गर्दा निकै नै फलदायी हुने देखिन्छ ।
कुनै पनि मानिसको आफ्नो राशि अनुसार व्यवसाय गर्दा उनीहरुले सफलता पाएका धेरै घटना हरु रहेका छन् ।
ति मध्य केहि व्यवसाय जो राशि अनुसार गर्दा फलदायी हुने यहाँ रहेका छन् ।
मेष :- आर्मी , पुलिश , जग्गाको लेन देन
वृषः कलाकार , व्युटीपार्लर , कृषि
मिथुन :- कलाकार , वकिल , सहकारी ,पत्रकार
कर्कट :- होटल व्यबसाय , डेरी पसल ,पेट्रोल(डिजेल
व्यवसाय