कुन राशिले के ब्यबसाय गर्दा राम्रो हुन्छ

137

राशि अनुसार व्यवसाय गर्दा निकै नै फलदायी हुने देखिन्छ ।
कुनै पनि मानिसको आफ्नो राशि अनुसार व्यवसाय गर्दा उनीहरुले सफलता पाएका धेरै घटना हरु रहेका छन् ।
ति मध्य केहि व्यवसाय जो राशि अनुसार गर्दा फलदायी हुने यहाँ रहेका छन् ।

मेष :- आर्मी , पुलिश , जग्गाको लेन देन

वृषः कलाकार , व्युटीपार्लर , कृषि

मिथुन :- कलाकार , वकिल , सहकारी ,पत्रकार

कर्कट :- होटल व्यबसाय , डेरी पसल ,पेट्रोल(डिजेल
व्यवसाय

सिंह :- नेतृत्व दाई भूमिका मा ९ नेता ० , फ़र्नेचर

कन्या:- गायक , नृत्यकार , मोडल

तुला :- मोडल , कम्प्युटर व्यापार , फोटो स्टुडियो

वृश्चिक :- सहकारी , पुलिश , आर्मी

धनु :- स्कुल(कलेज , शिक्षक , पूजा पसल

मकर :- कल-कारखाना ,उद्योग , पुनस्निर्माण

कुम्भ :- मेनपावर , कनसलटृएञ्चि , उद्योग

मिन :- फूल व्यवसाय , शास्त्रीय शिक्षक , ट्युसन
सेन्टर
ज्योतिष पञ्डित चिरञ्जिबि कोइराला