



भक्तपुर । संचारकर्मी तथा गीतकार सुदिन दोङको शव्दमा विहिन दोङको श्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
सञ्चारकर्मी सुदिन लामा दोङको शब्दमा गायक विहिन दोङको संगीत तथा श्वदमा चर्चित गायिका जितु लोप्चनको सुमधुर साथमा उक्त गीत सार्वजनिक भएको हो ।
संचारकर्मी सुदिनको नयाँ तामाङ प्रेमगीत “अर्काल लसी आपिन माया”बजारमा सार्वजनिक भएको हो।
उक्त भिडियोमा चर्चित मोडल निरञ्जली तामाङ र सुरेस लामाले मुख्य भुमिका निर्वाह गरेको छन् ।
चर्चित निर्देशक अजय स्याङतानद्वारा निर्देशन भिडियोको कलरमा राजेन्द्र मोक्तान साथै भिडियोलाई छायांकन भिम स्याङबोले गरेका छन् ।
गीतको एरेञ्ज वाङचु फ्युवाको रहेको गीत मिक्सिङ दिपेस प्रधानले गरेका हुन् ।
गीतको भिडियोमा रानीकोटको रमणीय दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
ह्याङला टिभीले निर्माण गरेको म्युजिक भिडियोलाई ह्याङला टिभीको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेएको छ छ।
भिडियो.