



भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा मतदान गरेपछि संचारर्कीसँग निर्वाचनमा जित हार सामान्य भएको बताएका छन् ।
जित हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताउँदै उनले ।
चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई उनले नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको बताए ।
उनले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो काम नगर्ने पनि प्रतिक्रिया दिएका हुन ।
।