झापाको हल्दिबारी गाउँपालिकां–१ बाट राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

6

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।