मेयर उम्मेदवार शाहले गरे नगरकोटमा मतदान

61

नगरकोट । चाँगुनरायण नगरपालिकाका मेयर उम्मेदवार रविन्द्र प्रताप शाहले मतदान गरेका छन् ।
राप्रपा तर्फबाट मेयर पदका उम्मदेवारी दिएका उनले नगरकोट वडा कार्यालय स्थित मतदान केन्द्रबाट मत खसालेका हुन् ।
उनले मत खसाली सकेपछि निधक्क भएर सबैलाई मत खसाल्न आग्रह समेत गरेका छन् ।