रौतहटमा स्थानीयले मतपेटिका लुटे

28

रौतहट । रौतहटको एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर लगेका छन् ।

यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

मतपेटिका लुटिएपछि उक्त क्षेत्रमा तनाव भएको थियो ।
अव पुन मतदानका लागि के हुने भन्ने सवालमा उक्त क्षेत्रमा सर्वदलिय बैठक बस्ने भएको छ ।