



नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ प्रतिशतले मूल्यवृद्धि भएको थियो । विभिन्न कारणले अहिले नै बढिरहेको मुद्रास्फीतिलाई चुनावले थप प्रभावित बनाउने अर्थविद् डा। डिल्लीराज खनाल बताउँछन्।’
नाव र चुनावी खर्चले मानिसहरूको वस्तु तथा सेवाको माग बढाउँछ । त्यसले मूल्यमा थप चाप पर्ने देखिन्छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा दुई अङ्कको आर्थिक वृद्धि हुने अनुमान गर्न सकिन्छ,” उनले भने । यसले गरिब तथा विपन्न नागरिकहरूमा ठूलो समस्या सिर्जना गर्ने उनको तर्क छ। साथै चुनावमा भएको खर्चले आयात बढाउँदा भुक्तानी सन्तुलनमा समेत चाप पर्ने खनाल बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।