नगरकोटमा राप्रपाको प्यानल नै विजयी 365 FacebookTwitterPinterestWhatsApp भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ नगरकोटमा राप्रपाको पुरै प्यानल नै विजयी भएको छ । राप्रपाका धनवहादुर लामा लगाएत अन्य चार जना नै विजयी भएका छन् । धनवहादुरले १४२१ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिदोन्दी १२०३ मत ल्याएका थिए । Share this:Tweet RELATED ARTICLESMORE FROM AUTHOR मनोहराको क्षती न्यूनिकरणमा जुटे तीन नगर प्रमुख गोदावरी नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकास प्राथमिकता दिने कञ्चनपुरमा चट्याङ लागेर दुइजनाको मृत्यु आजबाट तीन दिन मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह प्रतिनिधि सभा निर्वाचनमा कैदीबन्दीले पनि भोट हाल्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश आफ्नै क्षेत्रमा फोहर विसर्जन गर्ने तयारीमा महानगरका मेयर बालेन