नगरकोटमा राप्रपाको प्यानल नै विजयी

365

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ नगरकोटमा राप्रपाको पुरै प्यानल नै विजयी भएको छ ।

राप्रपाका धनवहादुर लामा लगाएत अन्य चार जना नै विजयी भएका छन् ।

धनवहादुरले १४२१ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिदोन्दी १२०३ मत ल्याएका थिए ।