सूर्यविनायक ४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष विजयी

210

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ४ मा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।

वडा अध्यक्ष र एक सदस्य नेपाली काँग्रेसका विजयी हुँदा अन्य सदस्यहरु भने नेकपा एमालका विजयी भएका छन् ।

काँग्रेसका उम्मेदवारले १७६२ मतका साथ विजय हाँसिल गरेका हुन् भने उनका निकटतम प्रतिदोन्दी नेकपा एमालेका उम्मेदवारले १५३४ मत ल्याएका छन् ।

यस्तै मेयरमा भने नेकपा एमालेका उम्मेदवारले १७९२ ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवारले १८४९ ल्याएका छन् ।