चाँगुनारायणको मेयरमा काँग्रेसका जिवन खत्री विजयी

1072

भक्तपुर । चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जिवन खत्री विजयी भएका छन् ।

उनले निकतम प्रतिदाेन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै विजयी भएका हुन् ।

यस्तै उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् ।