वीरगन्ज महानगरपालिका दोव्वर मत अन्तरका साथ लिड गर्दै जसपा 

6

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा दोव्वर मतले एमालेका उम्मेदवारलाई लिड गर्दै जसपा ।

महानगरमा हाल सम्म गनिएको मत ३०१३६  मा गठबन्धनका उमेमेदवार जसपाका राजेशमान सिंहले दोव्वर मत अन्तरका साथ लिड गरि रहेका छन् ।
राजेशमान सिंहले  16113 मत ल्याउँदा एमालेका उम्मेदवार  विजय  कुमार सरावगीले 8205 मत ल्याएका छन् । यस्ते राप्रपाका उम्मेदवार गिरिश गिरीले  708 मत ल्याएका छन् ।

उता उपप्रमुखमा नेपाली काँग्रेसका इम्तियाज आलमले 11463 मत ल्याएका छन् । उनलाई पच्छाउँदै लोसपाका  पुरुषोत्तमलाल झाले 2273 मत ल्या्या छन्का यस्तै राप्रपाका विना जयसवालले 1193 मत ल्याएकी छन् ।
हाल सम्म  वीरगन्ज महानगरपालिकाका 10 वडाको मत गणना सम्पन्न भएकाे छ ।