ख्वप विश्वविद्यालय स्थापना गर्न सबैको अपनत्व हुनुपर्छ – दुर्लभ थापा

भक्तपुर,  भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापना गर्ने हो भने त्यसमा सम्पूर्ण भक्तपुरबासी र यहाँका राजनीतिक दल, नागरिक समाज सबैको अपनत्व हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरले...

कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । बुधबार दिउँसो रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले...

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा...

काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्ता लाग्नु पर्ने : सहमहामन्त्री पाण्डे 

भक्तपुर ।  नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कम्युनिस्ट लगायत अरू पार्टीको चर्चा गरेर नभई काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका दोस्रो सम्मेलनको उद्घाटन गर्दै उहाँले...

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य महेशसहित ४५ जनाले गरे पार्टी...

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सचिवालय सदस्य महेश लगायत ४५ केन्द्रीय सदस्यहरूले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।   शनिवार सचिवालय सदस्य महेशले एक प्रेस विज्ञप्तिमार्फत तत्कालीन नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी...

एमालेको ऐतिहासिक स्थान सिरहाको अम्वासमा आज सचिवालय बैठक बस्दै

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज एमालेको  ऐतिहासिक स्थान अम्वास बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव...

प्रतिनिधि सभाका १० वटा विषयगत समितिले आज पूर्णता पाउँदै

काठमाण्डौं ।  प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ । आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन्...

आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छः उपप्रधानमन्त्री खड्का

भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै...

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : शेखर कोईराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका...

आममाफी पाएका रेशम चौधरीको मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठले सरकारलाई दिएको सन्देश के?

वीवीसी । टीकापुर घटनामा सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि उक्त घटनामा दोषी ठहर गरिएका पूर्व सांसद रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयमाथि प्रश्नहरू उठेका छन्। विसं २०७२ भदौमा थरुहट आन्दोलनकारीहरूको आक्रमणमा...