देश भ्रष्टाचारका काण्डै काण्डले अराजकताको भुमरीमा फस्यो : कोइराला 

भक्तपुर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकताको भुमरीमा फस्दै गएको बताउनुभएको छ । भक्तपुर क्षेत्र नम्वर २ प्रदेश २ को ऐतिहासिक पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देश भ्रष्टाचारका काण्डै काण्डका कारण अराजकताको...

पुराना नेता कार्यकर्ताहरूलाई सम्झने र उनीहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो : महामन्त्री थापा 

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसमा पुराना नेता कार्यकर्ताहरूलाई सम्झने र उनीहरूलाई सम्मान गर्ने परम्परा विकास भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका नेता स्व. श्याम बहादुर कार्कीको १६ औँ...

भक्तपुर क्षेत्र नम्वर २(२) को प्रथम ऐतिहासिक सम्मेलन तयारी सम्पन्न 

सन्जिब दुलाल भक्तपुर । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर  २(२) को प्रथम ऐतिहासिक प्रदेश सम्मेलनको तयारी सम्पन्न भएको नेपाली काँग्रेसले जानकारी दिएको छ । साउन २७ गते बिहान बाजागाजाका साथ हुने प्रथम प्रदेश सम्मेलनको तयारी...

वडावासीको सुरक्षा मेरो पहिलो दायित्व हो : वडा अध्यक्ष कार्की

विकास प्रहर भक्तपुर । वडावासीलाई डर त्रासबाट मुक्त भएर जीवनयापन गर्न  सक्ने बनाउनु वडा अध्यक्षको महत्त्वपूर्ण भूमिका रहन्छ। यस्तै भूमिका निभाउँदै आएका छन् चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की। वडा अध्यक्ष कार्कीले वडामा...

मन्त्री भएलगत्तै रामकृष्ण चित्रकार लामाटारको ‘डेंगु नियन्त्रण कार्यक्रम’मा

ललितपुर। बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासन मन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको वडा नं ९ को कार्यालय लामाटारमा आयोजना गरिएको डेंगुरोग रोकथाम तथा नियन्त्रण कार्यक्रममा सहभागी भएका...

राजनीतिक भागबण्डाकै कारण शान्ति प्रक्रियाले पूर्णता पाएन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको बताएका छन् । आईतबार मानव अधिकार तथा शान्ति समाजले, काठमाडौंमा आयोजना गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन...

मन्त्रालय थपेर बागमतीमा चित्रकारलाई दिइयो उद्योग तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको छ । हाल बागमती प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालयमा एक मन्त्रालय थप गर्दै चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको हो । पर्यटन, उद्योग तथा...

मध्यावधि निर्वाचनको संकेत

काठमाडाैं । पछिल्लो राजनीतिक घटनाक्रमले कोसी प्रदेश मध्यावधिको बाटोतर्फ लाग्ने देखिएको छ। गत असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको कोसी प्रदेश सरकार असंवैधानिक भएको ठहर सर्वोच्च अदालतले गरेपछि...

यि पार्टीका निर्वाचन खर्च विवरण नबुझाउने २४ सय ३५ उम्मेदवारलाई तोकियो जरिवाना

काठमाडौं । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि प्रतिनिधिसभाका १०३७ र प्रदेशसभातर्फका १३ सय ९८ जना उम्मेदवार कारबाहीमा...

विराटनगर पुगेर गगनले फेरि गरे दलको नेताबाट देउवा हटाउने कुरा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि दलको नेताबाट सभापति शेरबहादुर देउवालाई हटाउने कुरा उठाएका छन् । उनले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् । आज (शनिबार) विराटनगर...

This will close in 9 seconds