भक्तपुर जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा पुन खर्बुजा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको साधारण सभा तथा निर्वाचन २०८० जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाज्यूको प्रमखु आतिथ्थतामा सम्पन भएको छ । सो अवसरमा प्रमुख अतिथि थापाले जुनसुकै संघमा पनि...

भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच 

भक्तपुर । भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच सर्वसम्मत हुनुभएको छ । पंच सँगै समितिका लागि मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति, अन्जु सुवाल, कृष्ण गोविन्द शिल्पकार र रविन साँध गरी ७...

१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक

भक्तपुर । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् । खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपिच्याम्पियनसिप अन्तर्गत ८५ केजीमा...

मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन

भक्तपुर । सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तीन दिने प्रतियोगितामा आदर्श १० स्वर्ण,...

सन्जु सामसनको शतकपछि भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय शृंखला

काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा...

कोन्ज्योसोममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०८० मंसिर २८ र २९ गते सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिका भारदेउ स्थित बालेश्वरी माध्यामिक विद्यालय प्रथम भएको छ ।...

चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु

भक्तपुर, चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मंगलवारदेखी शुरु भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विभिन्न खेलहरु नगरका पाँच स्थानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख जीवन खत्रीले शारीरिक र...

चाँगुनारायण नगरपालिकाद्वारा वडा वडामा निःशुल्क खेलकुद प्रशिक्षण : खेलाडीले पाए विभिन्न खेलकुद सामग्री

भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्री दिएको छ । चाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिले वडाका खेलाडीहरुलाई विभिन्न खेलका खेलकुद सामाग्री वितरण गरेको हो । वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण...

लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल

भक्तपुर । लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल भएको छ । सन् २०२३ को डिसेम्बर १ र २ गते बुढानिलकण्ठ स्कुलमा सम्पन्न एनबिएसए लालीगुराँस कपको दोस्रो संस्करणमा पनि...

सलिको गल्फ प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता—२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको पत्निलाई हेलिकप्टरबाट गोसाईकुण्डको शयर गराउने भएको छ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक भएपछि...