नेपाली कागजी नोटका वीज्ञ जयहरि झाको निधन

बलराम प्यासी हे नर्भिक ! तिमीले मोहनी लगायौ नधाइ त हुँदै नहुने बनायौ । बुबा बुबा भन्नेको जमात थुपारी मोटो मसिनो तिखो सुई घुसायौ । रमाउने गर्थें सँधै संसार घुम्दै बेडको विरामी भनेर नाम दिलायौ । कुरी बस्नुपर्ने, डाक्टर आउलान भनी चाँडो...

भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम

विकास प्रहर , भक्तपुर ।भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छन्। भक्तपुर अस्पताल प्रदेश अस्पतालका रूपमा सञ्चालन भए देखिनै नेपालकै उत्कृष्ट अस्पताल बनाउन सफल मेसु डा. गौतम राजनीतिक आडमा सरुवा हुँदै...

नारी दिवसमा ‘क्यान्सरबाट जोगाउने प्याकेज’

ग्राण्डी अस्पतालका महिला स्वास्थ्यकर्मी सम्मानित बलराम प्यासी काठमाडौं । १०८ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसर पारेर राजधानीका अस्पताल र प्रयोगशालाले महिलालाई बेलैमा ‘क्यान्सरबाट जोगाउने खालको स्वास्थ्य जाँच प्याकेज’ अघि सारेका छन् । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले नारी...

‘कोरोना भाइरसको सुनामीको खतरा’

एजेन्सी,  पौष । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रन र डेल्टाले कोरोना भाइरसको सुनामी ल्याउने खतरा औल्याएको छ । विश्वभर व्यापक रुपमा कोरोना संक्रमणको वृद्धि भएसँगै डब्लुएचओले यस्तो खतरा औल्याएको हो । डब्लुएचओका प्रमुख टेड्रोस...

नसर्ने रोगको अग्रस्थानमा क्यान्सर महिलाको प्रजनन अङ्गमा हुने क्यान्सर भयावह हुँदै

काठमाडौँ । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदय रोगलाई जितेर क्यान्सर रोग पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बिपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येक जसो पालिकाको वडा कार्यालयमा दैनिक १ जना जसो...

समाचार प्रभाव क्षयरोग केन्द्रमा मन्त्रालयको छड्के, हाजीरकपी नियन्त्रणमा

निर्देशक डा.केसी मन्त्रालय तानिँदै बलराम प्यासी काठमाडौं । ‘चिकित्सक र कर्मचारी सौराहामा, क्षयरोग केन्द्र सुनसान’ शिर्षकमा ४ पुसमा संवाहक डटकममा छापिएको समाचारलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा छड्के जाँच गरी त्यहाँ हाजीर कपी...

रातिमा खाना खाँदा यी कुरा ख्याल राख्नुस्

रातिमा भोजन गर्नु स्वास्थ्यका लागि जति जरुरी छ त्यो भोजन कतिबेला गर्ने भन्नर् समय त्यो भन्दा बढी जरुरी छ । चिकित्सकहरुले रातिमा सुत्नु भन्दा कम्तिमा २ घण्टा अघि खान सुझाव दिन्छन् । यदि तपाइँ...

महालक्ष्मी—७ चांगाथलीमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण शुरु

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित पञ्चकन्या मन्दीर परिसरमा रहेको ८ आना क्षेत्रफल जग्गामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण शुरु गरिएको छ । बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न...

‘सरकारले क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचार खर्च अपुग छ’: डा.सुदिप

बलराम प्यासी ललितपुर । —सरकारले वाल लगायत सबै क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना वाल क्यान्सर विरामीको उपचारको लागि ५ देखि (ब्लड क्यान्सर देखिएमा त) १० लाखसम्म उपचार खर्च...

ग्राण्डीद्वारा ४ लाख २१ हजार विरामीको उपचार

काठमाडौं । राजधानीको धापासीमा नीजि क्षेत्रबाट सञ्चालित ग्राण्डी इन्टरनेशनल अस्पतालले स्थापनाको चारवर्षको अवधिमा ४ लाख २१ हजार ८४८ विरामीको वहिरंग उपचार गरेको जनाएको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालका...