झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

सोलुखुम्बु  । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा...

सूर्यविनायक नगरपालिका भित्रका विद्यालयहरुले व्यवसायिक शिक्षा दिने

भक्तपुर । सूर्यविनायक नगरपालिका भित्रका निजी र सामुदायिक विद्यालयहरुले अब शिक्षलाई व्यवसायिक बताउने प्रतिबद्धता जनाएको छ । अहिलेसम्म शिक्षा व्यवसायिक नहुँदा धेरै शैक्षिक बेरोजगार उत्पादन भएकाले अब शिक्षालाई व्यवासायिक बनाउने नगरपालिको जनाएको छ । सूर्यविनायन...

राष्ट्रिय पाठ्यक्रम प्रारुपको मस्यौंदा सार्वजनिक

बलराम प्यासी काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैंठक आइतबार सम्पन्न भएको छ । बैंठकमा ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ को मस्यौंदामाथि छलफल भएको सो...

नेपाल इञ्जिनियरिङ्ग कलेज विबाद कायमै, नयाँ भर्ना हुने विद्यार्थी र अभिभावक अन्यौलमा

भक्तपुर । नेपाल इञ्जिनियरिङ्ग कलेजमा सञ्चालकहरुको विवाद सतहमै छताछुल्ल भएको छ । यसै शैक्षिक सत्रमा भर्नाको विषयलाई लिएर झन् विवाद उत्कर्षमा पुगेको हो । भर्नाको लागि लिएको प्रवेश परिक्षा पछि उत्तीर्ण विद्यार्थीहरुलाई नगद दस्तुर तिरी भर्ना हुन र बैंक खातामा जम्मा...

भक्तपुरको इसिडीबाट विदेशी दंग

  सञ्जीब दुलाल भक्तपुर । नेपालको प्रारम्भिक बालविकासका बारेमा विदेशी शिक्षक तथा विभिन्न निकायका पदाधिकारीले प्रशंसा गरेका छन् । भक्तपुरको दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन माविको इसीडीको अवलोकन गर्दै उनीमात्र नभएर उनीसँगै आएका विदेशीहरु दंग भएका हुन् ।...

महेन्द्र शान्ति माविमा छात्रवृत्ति कोष

भक्तपुर । बालकोट क्षेत्रको एकमात्र सामुदायीक माद्यमिक विद्यालय, महेन्द्र शान्ति माविका विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले स्थानीय शिक्षासेवी प्रा.डा.रामविक्रम सिजापतिले ५० हजार रुपैयाँ राशीबाट स्व.शान्ता सिजापति छात्रवृत्ति कोष खडा गरेका छन्...

वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा

काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा चप्पलको भरमा तिनीहरु कसरी विद्यालय गए होलान,सम्झिँदा पनि काम छुट्छ...

तुलसी मेहरद्वारा स्थापित ‘गान्धी स्कुल’को ६४ वार्षिकोत्सव

काठमाडौं । नेपालका गान्धीको रुपमा परिचित समाज सुधारक तथा चर्खा प्रचारक स्वर्गीय तुलसी मेहर श्रेष्ठद्वारा स्थापित नेपालकै पुरानो मध्येको एक गान्धी आर्दश माद्यमिक विद्यालय,काँडाघारीको ६४ औं वार्षिकोत्सव आइतबार मनाइएको छ । वि.सं.२०१० माघ २१...

नेपाली विद्यार्थीको सुझाव : बैङ्गलोरमा पढ्न आउँदै नआउनुस्

बैङ्गलोर– बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न छैन र यो कुनै मेडिकल सिटी पनि होइन । हावापानी र...

विद्यालयको वार्षिकोत्सवमा अभिभावकलाई पुरस्कार

भक्तपुर । एक त सरकारी विद्यालय त्यसमा पनि नियमिकत विद्यालय पठाउने अभिभावक कमै फेला पर्ने गर्दछन, तर महाँकालेश्वर प्रावि चित्तापोलका अभिभावक आफ्ना नानीहरुलाई नियमित विद्यालय पठाउन थालेका छन् । नियमित विद्यालय पठाउने अभिभावक र नियमित...

This will close in 9 seconds