शिक्षा विधेयक थन्कियो समितिमा बिना बैठक दुई महिना बिते

काठमाडौं । ‘शिक्षा ऐन २०२८’ लाई प्रतिस्थापन गर्नेगरी ल्याइएको विद्यालय शिक्षासम्बन्धी विधेयक दुई महिनादेखि संसदीय समितिमा थन्किएको छ । गत असोज २५ गते छलफलका लागि पठाइएको विधेयक दुई महिनादेखि शिक्षा समितिमा थन्क्याएर राखिएको हो...

कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई...

रोट्र्याक्ट  क्लव कुसोमद्वारा धुम्रबराहा माबिलाई  बिभिन्न सहयोग प्रदान

 काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको  कुसोम( Kathmandu University School Of Management )   रोट्र्याक्ट        क्लवले   धुम्रबराहा माध्य्मिक बिद्यालयलाई     बिभिन्न सहयोग प्रदान गरेको छ। शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका...

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

काठमाडौं । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघमा जाने अभियान सुरु गरेका छन् । नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिकस्तरलाई थप...

विद्यालय तथा समुदाय सुधारमा जस्तो सुकै सहयोग गर्न तत्पर: बागमती प्रदेश सदस्य थापा 

 भक्तपुर । बागमती प्रदेश सभा सदस्य किरण थापामगरले विद्यालय तथा समुदाय सुधारका लागि आफू जस्तो सुकै सहयोग गर्न तत्पर भएको बताउनुभएको छ । फिउचर स्टार इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा भएको आँखा शिविर तथा रक्तदान कार्यक्रमलाई...

घोषित पुरस्कारमा ९ हजार थपेर धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान...

काठमाण्डौ । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरेको छ । विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५५५ रुपैयाँको राशीमा अरु...

शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित

भक्तपुर । शिक्षा क्षेत्रमा लामाे समयदेखि याेगदान दिइरहेका आठ व्यक्तिहरू सम्मानित भएका छन् । उनीहरूलाई विश्व शिक्षक दिवस( अक्टोबर ५) का अवसरमा वर्ल्ड एजुकेसन कन्सर्न एण्ड एक्सन इन नेपाल( वी क्यान) ले सम्मान गरेकाे हाे...

निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत...

कोन्ज्योसोममा शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका सरोकारवालाई तालिम

ललितपुर । ललिपतुरको कोन्ज्योसोम गाउँपालिकाले शैक्षिक गुणस्तर कायम गर्न सरोकारवालाई तालिम प्रदान गरेका छ । गाउँपालिका र इसी इसी संस्थाको सहकार्यमा विद्यालयका प्रधानाध्यापक, विद्याल व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक सङ्घका अध्यक्षहरुलाई विद्यालय नेतृत्व विकास तालिम...

विश्व शिक्षक दिवसको अवसरमा शिक्षक सम्मान

हरिसुन्दर छुकां भक्तपुर । हरेक वर्ष अक्टोबर ५ मा मनाइने विश्व शिक्षक दिवसकाे अवसरमा भक्तपुरका छ उर्जावान शिक्षक सम्मानित भएका छन् । उनीहरूलाई भक्तपुरस्थित वी क्यान नेपालले सम्मान गरेकाे हाे । विगत ७ वर्षदेखि वी क्यान...