वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम

काठमाडौँ । कोन्ज्योसोम गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनका बारेमा पनि स्थानीय नागरिकलाई सचेतना अभिवृद्धि समेत गरेको छ । वन , वातावरण...

कोटेश्वरका रामहरी श्रेष्ठ हत्या प्रकरणः १५ वर्षपछि पक्राउ परे फरार मुख्य अभियुक्त खाम

काठमाडौं । कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परेका छन् । २८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम...

प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत

भक्तपुर ।  प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ । विद्युत प्राधिकरणले मानविय संवेदनालाई समेत बेवास्ता गर्दै अति व्यस्त राजमार्गको...

थिमि चारदोवाटोको आकाशे पुल छिटो निर्माण हुनुपर्ने माग गर्दै तरुण दल र नेविसंघको प्रदर्शन

भक्तपुर । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संयुक्तरुपमा मंगलवार मध्यपुर थिमिको चारदोवाटो चोकमा प्रदर्शन गर्दै उक्त स्थानको आकाशे पुल छिटो निर्माण गर्न माग गरेका छन । आकाशे पुल निर्माणको कार्य लामो समयदेखी...

१५ वर्ष देखि सम्पर्क विहीन तारा बहादुर कामीको खोजीका छोरी 

भक्तपुर । विगत १५ वर्ष देखि सम्पर्क विहीन भएका तार बहादुर कामीको खोजीमा उनको छोरी निक्लेकी छन् । १५ वर्ष अगाडी मलेसियामा कामको खोजीमा जानुभएका तारा बहादुर नेपाल फर्केपछि पनि परिवारको सम्पर्कमा नआएपछि उहाँका...

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष...

बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर...

सर्लाहीमा २७ लाख बढी नगद रकम सहित दुई जना हुण्डी कारोबारी पक्राउ

सर्लाही ।सर्लाही सदरमुकाम मलंगवामा प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा स्रोत नखुलेको २७ लाख बढी नगद रकम सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने अन्दाजी२४ वर्षीय कमर राजा र...

डा.प्रकाशचन्द्र न्यौपाने सहित तीनजनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’

बलराम प्यासी काठमाण्डौ। नेपालका वरिष्ठ छाती तथा क्यान्सररोग विशेषज्ञ डा.मदन कुमार पियाले आफ्नी स्वर्गीय माता चमेलीदेवी पियाको नाउँमा स्थापना गरेको ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पहिलोपटक नेपाली मुलका अमेरिकी प्राध्यापक डा.प्रकाशचन्द्र न्यौपानेसहित तीनजनालाई प्रदान गरिएको...

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

काठमाण्डौं। वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थान (इस्टर)को अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता...

This will close in 9 seconds