नारायण ज्ञवालीको “आँखामा कैलास अँजुलीमा मानस“ कृति सार्वजनिक
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा हालै राजधानीमा आयोजित एक समारोहमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा साहित्यकार रोचक घिमिरेले साहित्यकार नारायण ज्ञवालीद्वारा लिखित यात्रावृत्तान्त “आँखामा कैलास अँजुलीमा मानस” कृतिको लोकार्पण गर्नुभयो । प्रमुख...
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन
काठमाडौं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई...
९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।
उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक...
कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?”
मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो वेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् ।
“दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व
भयभित, त्रसित, आतंकित...
दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक...
सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै
काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह...
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान/पुरस्कार अर्पण कार्यक्रम सम्पन्न
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री रेग्मीले प्रतिष्ठित...
मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण
काठमाडौं । मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार...
तीन सर्जकका निबन्ध विधाका तीन कृति लोकार्पण
भक्तपुर – वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रह र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको...
जनमत साहित्यिक मासिकको वार्षिकोत्सवमा १५ श्रष्टा सम्मानित
काभ्रे ।
जनमत साहित्यिक मासिकको ४०औ वार्षिकोत्सवका अवसरमा जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई २०७९ सालको सम्मान प्रदान गरेको छ ।
कार्यक्रमका वरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले सम्मानीत श्रष्टाहरुलाई सम्मान–पत्र, दोसल्ला र नगदसहित प्रदान गरे...