गिनिज रेकर्ड विजेता गीतकार समीरद्वारा बसन्त चौधरीको नयाँ काव्य कृतिको विमोचन
काठमाडौं ।
ख्यातिप्राप्त कवि एवम् लेखक बसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँदिल्लीमा विमोचन गरिएको छ ।
बलिउडका वरिष्ठ गीतकार समीर ‘अन्जान’ ले केही दिनअघि उक्त कविता संग्रहको विमोचन गरिएको नर्भिक अस्पतालद्वारा मंगलबार...
भक्तपुरमा चलिरहेको तःमुँज्या साहित्य सम्मेलन आज सकिदै
भक्तपुरमा हरेक वर्ष दसैँको समयमा हुने नेपालभाषा साहित्य तःमुँज्या साहित्य सम्मेलन मंगलबार सकिदैछ । सोमबार शुरु भएको ३७ औ नेपाल भाषा साहित्य तमुज्याको मंगलबार समापन दिन सम्मेलनमा प्रस्तुत साहित्यिक रचनालाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले...
२६ वर्षपछि पनि ‘उजेली’ किन हिट? भिडियो सहित
पछिल्लो समय सामाजिक सञ्जालमा ‘उजेली’ टेलिफिल्म ‘हट केक’ भइरहेको छ। नेपाल टेलिभिजनबाट २६ वर्षअघि प्रसारण भएको टेलिफिल्मले अहिले आएर एकाएक चर्चा कमाउनु आश्चर्यजनक हो। नेपालमा अहिलेसम्म थुप्रै टेलिफिल्म बनेका छन्। सबै गुमनाम छन्। तर,...
दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना
काठमाण्डौं । नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, स्रष्टा पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित नेपाल स्रष्टा समाजको १०औँ वार्षिक साधारण सभाको...
सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक...
मेरो मान्छे ! I’am amazed by you.
"राजु झल्लु प्रसाद"
उसको फोन आउँछ ! आज कहाँ जाने ?
ठमेल जाउ न !
के गर्न ?
केइ गर्न !
के केइ गर्न ?
केइ बुक्स लिनु छ !
अनि ?
अनि कतै बसेर कफि पिउला !
कहाँ बसेर ?
पल्पसा !
hmm, okay....
भक्तपुरमा बहुलाकाजीको सपना नाटक प्रदर्शनी भइरेको छ
भक्तपुर । गरिवी र अभाव अनी तात्कालिन नेपालको परिस्थिती दर्शाउने नाटक बहुलाकाजीको सपना भक्तपुरमा प्रदर्शनी भईरहेको छ ।
आस्था सांस्कृतिक परिवारको आयोजनामा आस्था थियटरमा उक्त नाटक हरेक दिन प्रर्दशन भई रहेको छ ।
फागुन २८ गते...
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन
कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन
तनहुँ ।तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार...
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन
काठमाडौं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई...