नेपालले लगातार दोस्रोपटक जित्यो सेन्ट्रल जोन महिला भलिबलको उपाधि
काठमाडौं । उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपललाले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गेको छ ।
साविक विजेता समेत रहेको नेपालले...
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–दुवै खेल बरारबीमा सकियो
भक्तपुर ।
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० को मंगलवार सम्पन्न दुई वटै खेल बराबरीमा सकिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर...
भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियागिता सुरु
भक्तपुर । भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजनामा भई रहेको अन्तर विद्यालय स्तिरिय हाजिरी...
भक्तपुरमा जारी बुद्धिचालमा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा
भक्तपुर ।
भक्तपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगितामा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा रहेका छन् ।
नेपाल क्रान्तिकारी युवा संघको २८...
आमन्त्रण कबड्डीमा ख्वप र वागीश्वरीको जीत जारी
भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा भाद्र २५ गतेबाट शुरु भएको आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगितामा आज सम्पन्न भएका खेलहरुमा छात्रतर्फ ख्वप माविले ख्वप्रिङ...
मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टियो
काठमाडौँ, ९ भदौ । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ ।मैदानको पश्चिमट्टि रहेका १०...
फुटबलका किरण र ब्याडमिन्टनकी नङ्सल उत्कृष्ट
काठमाडौं । फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने बजाज पल्सर स्पोर्ट्स...
भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आजको खेलमा नेपाल स्टार...
जिल्ला बेसबल तथा सफ्ट बल संघको अध्यक्षमा त्वाती
भक्तपुर, । भक्तपुर जिल्ला बेसबल तथा सफ्ट संघको अध्यक्षमा रामशरण त्वाती चुनिएका छन् ।
संघको शनिबार भएको बेसबल तथा सफ्ट बल खेलाडीहरुको भेलाले त्वातीको अध्यक्षतामा...
भक्तपुरकै टीमबाट खेल्छन् विदेशी खेलाडी
भक्तपुर : भक्तपुरमा जारी सुटर्स कप फुटबल प्रतियोगितामा सहभागी भक्तपुरका दुई टीमले चार विदेशी खेलाडीलाई खेलाएका छन्। जसमा तीनजना नाइजेरियन खेलाडी र एक जना...











































