
काठमाडौं। आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ।
स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ जना विजेताले दश रुपैयाँ वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने छन्।
यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म कायम हुनेछ।
आइएमइ पेबाट टिकट काटेमा १० रुपैयाँमै हवाइ यात्रा गर्न सकिने, प्रत्येक दिन ६ जनालाई उपहार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































