हेटौंडा । बागमती प्रदेशको ६ वटा संसदीय समितिका लागि प्रमुख पाँच राजनीतिक दलले सभापति टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले समिति सभापति टुंग्याएका हुन् । जसमध्ये नेपाली कांग्रेसका दुई जना, माओवादी केन्द्र र राप्रपाबाट एक–एक जनाले उम्मेदवारी शुक्रबार दिए । संसदीय दलका नेताहरूको बैठकले कांग्रेसलाई प्रदेश मामिला समिति र सार्वजनिक लेखा समिति, राप्रपालाई...
काठमाडौैं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
भक्तपुर । नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गरेको छ । ज्ञापनपत्रमा सहकारी ठगीमा...

अबदेखि प्रत्येक हप्ता विष्णुमती सरसफाइ अभियान सञ्चान गर्ने

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति सरसफाई अभियानकै रुपमा सुरु गरेको छ । मेरिगोल्ड क्षेत्रबाट सुरु गरिएको अभियानलाई निरन्तरता दिन प्रत्येक हप्ताको शनिबार बिहान २...

कोन्ज्योसोम प्रतिमाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

ललितपुर। कोन्ज्योसोम गाउँपालिका वडा नंं ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” द्धारा हुने भएको छ । जेठ १०...

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना...

बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा...

सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै

काठमाडौं । युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ । यस क्रममा समाजले शुक्रवार बुद्धनगर आधारभुत विद्यालयमा...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा...

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

काठमाडौैं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल...

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र 

सन्जिब दुलाल काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग...

अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति रामचन्द्र...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई...

भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु

भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै...

माता तीर्थ औँसीको बहार आरम्भको केक आमालाई उपहार

भक्तपुर । माता तीर्थ औँसी बहार भन्दै आरम्भ बेकरी भक्तपुर सल्लाघारीले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन...

अन्तरवार्ता

ENGLISH

सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर । भारतीय सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो...

ज्योतिष शास्त्र

निर्वाचन

साहित्य

[/tdc_zone]