Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

ढाका-  बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा...

पुटिनको समर्यन कमला ह्यारिसलाई भएको खुलासा

मस्को  । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ । गत वर्ष...

१२ वर्षीया बालिकालाई गोहीले खायो

काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले...

सलमानको हत्या योजना निगरानीमै खटिएका थिए ७० जना

एजेन्सी । गत अप्रिल १४ मा बलिउड सुपरस्टार सलमान खानको घरबाहिर भएको फायरिङको खबरले मानिसबीच सनसनी मच्चायो। हालसम्म मुम्बई प्रहरीको अपराध शाखाले सो घटनामा संलग्न बिश्नोई ग्याङका पाँचजना आरोपीविरुद्ध मुद्दा दायर गरेको छ भने...

एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

अलिराजपुर। भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला परेका छन् । मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मंगलबार जनाएको छ। यो घटना...

नरेन्द्र मोदीले कति पाउँछन् तलब ?

काठमाडौं । प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण पदमा छन् । देश चलाउने जिम्मेवारी उनकै काँधमा छ । यो महत्त्वपूर्ण जिम्मेवारी निभाएबापत उनले मासिक १ लाख ६६ हजार भारु तलब पाउँछन्...

को हुन् विश्वमा सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री र राष्ट्रपति

काठमाडौँ - सिंगापुरका प्रधानमन्त्री संसारमा सबैभन्दा धेरै तलब पाउने नेता हुन् । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले वार्षिक २२ लाख अमेरिकी डलर (२९ करोड ४६ लाख २४ हजार नेपाली रुपैयाँ)तलब पाउँछन् । हङकङका जोन ली का–चिउ विश्वमा...

भारतको निर्वाचन ५४३ क्षेत्रकै नतिजा आउँदा कुन दलले कति सिट जिते ?

काठमाडौं ।  भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यहाँ...

म्यान्मारस्थित नेपाली राजदूतावासमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

यांगौं । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा गरेको छ । यांगौंस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरुलाई आमन्त्रण गरि प्राण प्रतिष्ठा गरिएको हो । कार्यक्रममा...

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको कुनै सङ्केत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी...