Home खेलकुद

खेलकुद

दोस्रो बागमती प्रदेश खेलकुद, रग्बीको उपाधि भक्तपुरलाई 

भक्तपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीको उपाधि भक्तपुरको पोल्टामा आएको छ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलको फाइनल मकवानपुरलाइ पराजित गदर्दै भक्तपुरले रग्बीको उपाधि आफ्नो पोल्टामा पारेको हो । बागमती प्रदेश...

भक्तपुरमा त्रिरत्न ग्वाछा स्मृति खुला बुद्धिचाल सुरु 

भक्तपुर । भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रवारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुई दिन हुने छ । टिमको कार्यसमिति सदस्य...

दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुरका खेलाडीले करातेमा जिते पाँच पदक

भक्तपुर । बागमती प्रदेशको हेटौंडामा जारी प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा भक्तपुरका कराते खेलाडीले पाँच पदक हाँसिल गरेका छन् । कराते खेलमा भावना राई प्रथम हुँदै स्वर्ण पदक हात पारेकी छन् भने दिप्सना श्रेष्ठ, तारा तामाङ,...

दोस्रो बागमती प्रदेश खेलकुद, तेक्वान्दोमा भक्तपुरलाई सात स्वर्ण

भक्तपुर । हेटौडामा जारी बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो तर्फ भक्तपुरले सात स्वण पदक हाँसिल गरेको छ । तेक्वान्दो खेलमा किरण सितिखु र रबिना लामाले स्वर्ण पदक हाँसिल गरेका हुन् भने आइ.टि.अफ तेक्वान्दोमा सरु...

दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुरकी सोनियाले जितिन स्वर्ण

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरकी उसु खेलाडी सोनिया पोख्रेलले स्वण हात पारेकी छन् । बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा उनले उसुमा स्वर्ण पदक हाँसिल गरेकी छन् भने अन्जना ढुंगेलले कास्य पदक हाँसिल...

दोस्रो बागमती प्रदेश खेलकुद, जुडोमा भक्तपुरलाई आठ पदक

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरले जुडो खेल तर्फ आठ पदक हाँसिल गरेको छ । बागमती प्रदेश राजधानी हेटौंडामा जारी खेलकुदमा भक्तपुरका खेलाडीले आठ पदक सहित जुडोमा टिम तेस्रो हुन सफल भएको हो...

दोस्रो बागमती प्रदेश खेलकुद, एथलेटिक्समा भक्तपुर टिम प्रथम

भक्तपुर । हेटौंडामा जारी एथलेटिक्स प्रतियोगितामा भक्तपुरको टिमले प्रथम स्थान हाँसिल गरेको छ । एथलेटिक्स खेलमा रेस्तिना सितिखु ५००० मिटरमा तृतीय त्यस्तै ४८००मिटर रिलेमा उर्जा मधिकर्मि,श्रयस्का सिल्पकारले प्रथम स्थान हासिल गर्दै टिम प्रथम हुन सफल...

दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुर टिम बक्सिङमा टिम तेस्रो

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ टिम तेस्रो भएको छ । बक्सिङमा तीन स्वर्ण सहित भक्तपुर टिम तेस्रो हुन सफल भएको भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बक्सिङ...

बनेपा नपामा दुई दिने साइबर क्राइम तथा आत्मरक्षा तालिम सम्पन्न

बनेपा। बनेपा नगरपालिकाको आयोजनामा शुक्रबार साइबर क्राइम र आत्मरक्षा सम्बन्धी २ दिने तालिम बनेपा नगरपालिकाको हलमा सम्पन्न भएको छ । नेपाल मार्सल आट्स हाप्किडो संघका आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियन्ता पद्मा खयरगोलीले वर्तमान अवस्थामा महिला...

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप सुरु

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप राजधानीमा सुरु भएको छ। वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलबारबाट प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा...

भर्खर