कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
भक्तपुर । कानुन व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित ‘लयर्स फुटसल कप–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ।
भक्तपुर बार एसोसिएसनको आयोजनामा...
‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ सेमिफाइनल समीकरण पूरा, भोलि उपाधिका लागि प्रतिस्पर्धा
भक्तपुर। भक्तपुर बार एसोसिएसनको आयोजनामा भ्याली फुटसल एरिनामा जारी ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ अन्तर्गत क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्।
शनिबार सम्पन्न क्वार्टरफाइनलमा भक्तपुर बार ‘A’ ले...
भक्तपुर बार एसोसिएसनद्वारा ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ तयारी पुरा
भक्तपुर । भक्तपुर बार एसोसिएसनको आयोजनामा ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ साउन ९ र १० गते भक्तपुरको बालकोटस्थित भ्याली फुटसल एरेनामा हुने भएको छ। कानुन व्यवसायीबीच...
अन्तिम क्षणको गोलमा पोर्चुगल पराजित, स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलासस्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा निर्धारित...
मध्यपुर मेयर कप कराते प्रतियोगिता असार ५ र ६ गते हुँदै
भक्तपुर । मध्यपुर मेयर कप कराते प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। खेल क्षेत्रको विकास हाम्रो लक्ष्य भन्ने उद्देश्यका साथ मध्यपुर कप कराते प्रतियोगिता...
भक्तपुरमा किक बक्सिङ प्रशिक्षक सम्मानित
भक्तपुर । भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धन तथा खेलाडीहरूको उत्साहवर्द्धन गर्ने उद्देश्यले आयोजित विशेष कार्यक्रममा खेलाडी, रेफ्री तथा अन्तर्राष्ट्रिय पदक विजेताहरूलाई सम्मान गरेको छ।
उक्त...
नगदेश डोजोले उचाल्यो प्रथम खुल्ला कराते प्रतियोगिताको उपाधि
भक्तपुर । विद्या आर्जन डोजो र दधिकोट डोजोद्दारा आयोजित प्रथम खुल्ला कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ ।
भक्तपुरमा आयोजित खुल्ला कराते प्रतियोगितामा नगदेश...
कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग
काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक...
WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागी हुने टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको बिदाइ
भक्तपुर । WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागिता जनाउन लागेका नेपालका अग्रणी टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ।...
चाँगुनारायण कप भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
भक्तपुर । चाँगुनारायण कप भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा चाँगुनारायण कप भक्तपुर...

















































