बेहुलीझैं सिंगारियो ताथली

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथली बेहुलीझैं सिंगारियको छ । ताथली आगामी असोज ११ गतेदेखि सञ्चालन हुन लागेको धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम् ऐतिहासिक श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० को लागि...

भक्तपुरको ताथलीमा भव्य श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा भव्य श्रीमद भागवत विराट पितृ मुक्ति महायज्ञ हुने भएको छ । आगामी असोज ११ गतेदेखि २७ गते सम्म ताथलीमा महायज्ञ हुने भएको हो । छोरीको घर ज्येष्ठ...

आज ऋषि पञ्चमी सप्तऋषिको पूजा गरी मनाइँदै

भक्तपुर । आज ऋषि पञ्चमी पर्व , नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र...

मणिकर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ र ८ को सङ्गम स्थलमा अवस्थित मणि कर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास गरिएको छ । शनिवार एक विशेष कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा...

धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्छ : सुरेश श्रेष्ठ 

भक्तपुर । हाम्रो धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको तीजको दर खाने...

नेवाः समाजमा किन भ्यागुतालाई भात खुवाइन्छ ?

-बुङ्गमती भेग तिर सुनिने एक दन्त्य कथा । नेवाः जाती नेपाः उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणाली सँग सम्बन्धित...

गाईवाच्छा संरक्षणको लागि तारकेश्वरमा सप्ताहज्ञान महायज्ञ शुरु

काठमाण्डौ । सडकमा वेवारिसे भेटिएका घरपालुवा जनावर संरक्षणको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले राष्ट्रिय युवा समाजको आयोजनामा तारकेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । राधा किशोरी दासीबाट कथा प्रवचन भईराखेको सो श्रीमद्भागवत सप्ताह...

डोलेश्वरमा आज चारै ढोका खुला

भक्तपुर, भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बुधवार मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पुजा गर्न पाईने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते...

धर्म समाज सुधारको एक पाटो बन्नुपर्छ : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले धर्म समाज सुधारको एक पाटो हुनु पर्ने बताउनुभएको छ । श्री कृष्ण प्रणामी सुडाल बागेश्वरी इकाईको चरेली मा आयोजित श्रीमद वीतक श्रीकृष्ण कथा साप्ताहिक कार्यक्रमको उद्घाटनलाई सम्बोधन...

बागेश्वरीको राँगो यो वर्षको ख:म्ये अर्थात महिषासुर राक्षसको प्रतिक

भक्तपुर । यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये अर्थात महिषासुर राक्षसको प्रतिक (निख्खर कालो राँगो) भित्र्याएको छ । घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनु पर्ने परम्परा अनुसार आज खम्ये...

भर्खर