भक्तपुरमा ऐतिहासिक इन्द्रायणी द्योछेँ पुनःनिर्माण सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिका–२ खौमास्थित ऐतिहासिक तथा पुरातात्विक श्री इन्द्रायणी द्योछेँको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न भएसँगै आज परम्परागत विधिअनुसार लुखा पूजा,...

घुम्न जानै पर्ने बेथानचोकको नारायण मन्दिर 

काभ्रे । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । बेथानचोक घुम्न आउने...

महाशिवरात्रिमा केदारनाथको शिर डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला रहने

महाशिवरात्रि पर्वको अवसरमा आइतबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोकाहरू खुल्ला रहने भएको छ। वर्षमा महाशिवरात्रि, अक्षय तृतीय र भदौ ६...

बनेपामा अचेतनाको सिकार लिच्छविकालीन मुचलिन्द बुद्ध

बनेपामा रहेको अत्यन्तै कलात्मक र ऐतिहासिक लिच्छविकालीन मुचलिन्द बुद्ध आज अचेतनाको सिकार बनेको छ। ज्ञान, करुणा र चेतनाको प्रतीक बुद्धको मूर्ति स्वयं अज्ञान र...

धार्मिक पर्यटनको केन्द्र बन्दै दुवाकोटको त्रिपुरासुन्दरी मन्दिर

– हरिसुन्दर छुकां भक्तपुर । ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको धनी दुवाकोटमा अवस्थित त्रिपुरासुन्दरी, भद्राक्षीदेवी र मातेश्वर महादेव मन्दिर पछिल्लो भक्तजनहरूको आकर्षण बन्दै गएको छ...

मन्दिरहरू जथाभाबी बनाउँदा हाम्रो संस्कृति हराउने खतरा मन्त्री श्रेष्ठ

काभ्रे । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले मन्दिरहरू जथाभाबी प्लास्टर अनि मार्वलिकरण गर्दा हाम्रो सांस्कृतिक धरोहरहरूको स्वरूप नै बिग्रेको बताउनुभएको छ...

कात्तिक नाच : वराह अवतार देखाइयो

काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा...

मध्यपुर थिमि नगदेशमा ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न

भक्तपुर, भक्तपुरको मध्यपुर थिमि–७ नगदेशमा बिहिवार राती ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात बडादशैंको दशौं दिन विजयदशमीको...

आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौँ  । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म...