भक्तपुर रक्त सञ्चार केन्द्रमा स्वास्थ्य मन्त्री
भक्तपुर । नेपाल रेडक्रस भक्तपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुगमन गर्नुभएको छ ।
नेपालको नै दोस्रो ठुलो रक्त संकलन तथा वितरकको रूपमा रहेको भक्तपुर रक्तसञ्चार केन्द्रको अनुगमन तथा सेवाको...
अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९, मा हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएकाे छ । श्री चैतन्य सारस्वत संस्थान, नृसिंहपल्ली, नवद्वीप धाम, WB,...
भक्तपुर क्यान्सर अस्पतालबाट १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सर उपचार निःशुल्क थालनी
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा आज देखि थालनी भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको...
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन
शिशिर सिंखडा, टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको...
चार पुरस्कार र पाँच कृति लोकार्पण
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा विभिन्न चार पुरस्कार तथा पाँच साहित्यिक कृतिहरु लोकार्पण गरिएको छ ।
विशिष्ट साहित्यिक व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै र कृतिहरु...
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने...
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन...
बागलुङमाडिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न
बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमासम्पन्नभएको छ ।
नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रममा डिष्ट्रिक्टका विभिन्नपदमा सक्रियलायन लिडरहरुलाई सम्मानतथा अवार्ड प्रदानगरिएको थियो ।
कार्यक्रममाबोल्दै प्रमुखअतिथिढकालले लायन्स क्लबले...
बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकमा
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकार बिचको समन्वयमा पुनः निर्माणको काम गरिने बताउनुभएको छ ।
काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकास्थित बाढी पहिरो प्रभावित क्षेत्रको शनिवार अवलोकन गर्ने क्रममा उहाँले पुनः निर्माण एवं...
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पाँच जना घाईते
भक्तपुर
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही...