प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील शब्दप्रति आलोचना चुलिँदै गएको छ। ती शब्द हटाउन तथा सार्वजनिक रूपमा स्वीकारोक्ति र...

जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण 

जिरी । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिरी नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय...

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

दोलखा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्थानीय तहको सहभागितामा निर्माण...

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न...

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

  काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सञ्चालन हुँदै आएको एचआइभी प्रिभेन्सन कार्यक्रम बन्द भएको छ, जसका कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक...

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवाद: ‘इतिहास, समाज र संस्कृति’माथि बहस

भक्तपुर । मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। बुक क्लब, भक्तपुरको आयोजनामा...

चैत २५ पछि पर्यटनका योजना सम्झौता रोकिने, बजेट फिर्ता हुने 

  काठमाडौँ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी योजनाहरूमा चैत २५ गतेपछि सम्झौता नहुने भएका छन्...

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र...

काठमाडौँमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न: परम्परा र आधुनिकताको संगम

काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै ‘हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब...

 बेथानचोक गाउँपालिकाको अठारौँ गाउँ सभा सम्पन्न

बेथानचोक, । बेथानचोक गाउँपालिकाको १८ औँ गाउँ सभा भव्यरुपमा सम्पन्न भएको छ । सोमबार गाउँपालिकामा सम्पन्न गाउँसभामा  बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष, प्रमुख...