Home शिक्षा

शिक्षा

विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शुक्रबार विद्यालयस्तरीय आगलागीसम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न गरिएको छ। वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा...

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी: बाल वैज्ञानिकहरूको सिर्जनशील क्षमताले सबलाई चकित

भक्तपुर। "विज्ञान पढेर होइन, गरेर सिकिन्छ" भन्ने प्रेरणादायी नाराका साथ एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधिमा रुचि राख्ने बालबालिकाहरूका लागि सृजनात्मक विज्ञान प्रदर्शनीको आयोजना गर्‍यो।...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक...

एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको  नतिजा सार्वजनिक...

नेसनल प्याव्सनको चित्रकला प्रसादी पाठशालाको आयोजनामा सम्पन्न

भक्तपुर; नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम “अन्तर विद्यालय चित्रकला प्रतियोगिता-२०८२” सूर्यविनायक ८ सिपाडोल, भक्तपुरमा रहेको प्रसादी पाठशाला स्कुलको आयोजनामा सम्पन्न उक्त चित्रकला प्रतियोगितामा सिनियर ग्रुप...

नेसनस प्याब्सन भक्तपुरद्वारा वृहत शिक्षक प्रशिक्षण सम्पन्न

भक्तपुर ।  नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत ३४१ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ! शिक्षक प्रशिक्षित र अब्बल भए...

वागीश्वरी मा.वि.मा ६४० नयाँ विद्यार्थी भर्ना

  स्वागत र पुरस्कार वितरणसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भक्तपुर — वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुरले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको सम्मान तथा...

भक्तपुरमा शिक्षासँगै सीप अभियान

० हरिसुन्दर छुकां भक्तपुर । अहिलेको शिक्षाले ज्ञानमात्र दियो, सिप दिएन, अहिलेको शिक्षाले बेरोजगारमात्र बनायो, जागिरेमात्र बनायो, आत्मनिर्भर बनाएन भन्ने गुनासो सबैको छ । चियाचौतारी,...

सीटीईभीटीका सहायक निर्देशकमाथि कालोमोसो, अखिल (क्रान्तिकारी)का दुई नेता पक्राउ

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ। नेकपा निकट विद्यार्थी...

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट...