बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस तयार
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस तयार देखिएको छ । गठबन्धनभित्रको मुख्य दल कांग्रेसका सांसदहरूको अनुपस्थितिका कारण बुधबार रोकिएको थियो । तर, शुक्रबारको बैठकमा भने कांग्रेस उपस्थित भएर विश्वासको मत दिने...
शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान आवश्यक
भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधार भएन भनेर मात्र केही हुन्न पहिला...
बागमती प्रदेशसभा मुख्यमन्त्रीले विश्वासको मत चैत १० गते लिने
८ गतेको बैठक स्थगित
भक्तपुर ।
बागमती प्रदेशसभाको बुधबार ८ गतेका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको...
तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने
काठमाडौँ, चैत ७ गते । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट...
उपराष्ट्रपति निर्वाचन : आफैंलाई भोट हाल्न नपाउने यी उम्मेदवार
काठमाडौं । उपराष्ट्रपति चयनका लागि जारी मतदानमा दुई उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन् । संघीय र प्रदेशसभा दुवैको सदस्य नभएकाले अष्टलक्ष्मी शाक्य र ममता झाले मतदान गर्न नपाउने भएकाे हुन् ।
नयाँबानेश्वरस्थित संघीय...
गुण्डुमा यातायात कार्यालय निर्माणमा आफै लागी पर्ने : थापा
भक्तपुर । गुण्डुमा यातायात कार्यालयको भवन निर्माण आफ्नै पहलमा शुरु गर्ने प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले बताउनुभएको छ ।
विभिन्न संचार माध्यममा यातायात कार्यालय बनाउन विभिन्न कार्यालयले रोकतोक गरेको भन्ने सुनिन आएको छ यसलाई समाधान गर्दै...
मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माणका लागि पहल गर्नेछु – थापा
भक्तपुर । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो पाँच वर्षे कार्यकालमा मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माण गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा शनिवार...
एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीले गरिन् उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न अध्यक्ष...
ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
काठमाडौं । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान...
राष्ट्रपतिमा रामचन्द्र पौडेल
काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्वार रहेका पौडेल निर्वाचित भएका हुन्।
जम्मा खसेको मतभार ४९ हजार ५ सय ९१ मतमध्ये पौडेलले ३३...