Home स्वास्थ्य

स्वास्थ्य

१७ लाख किशोरीलाई माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस ९एचपीभी०विरुद्धको खोप निःशुल्क दिने भएको हो...

सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र...

अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की

काठमाडौं ।  गर्भ रोक्न के गर्नुपर्छ ? सजिलो उत्तर हो- परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने । अस्थायी साधन महिलाका लागि थरिथरिका छन् भने पुरुषहरूका लागि मात्र कण्डम एउटा अस्थायी साधन हो । त्योभन्दा...

डेंगु सङ्क्रमणबाट कसरी जाेगिने ?

काठमाडौँ । चिसो सुरु भए पनि डेंगु लगायत किटजन्य रोगको जोखिम बढ्दो छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार मनसुनपछि लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण...

डेंगु कसरी फैलन्छ ? कसरी बच्ने ?

देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि के हो डेंगु ? एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको,...

भक्तपुरमा ६२४ डेंगु सङ्क्रमण पुष्टि, रक्तदान गर्न आग्रह

  भक्तपुर । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुँदा भक्तपुरमा ने ६२४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार भक्तपुरमा हाल सम्म ६२४ जनामा संक्रमण पुष्टि भएको...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाडौँ  । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ईडिसिडीको...

अब महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका...

देशैभर आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो । साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै...

उपत्यकामा डेङ्गीका विरामी बढदो डेङ्गीबाट कसरी बच्ने ?

काठमाडौं । विगत वर्षका अनुभवका अनुसार दशैँ तिहारकै आसपासमा डेङ्गी संक्रमण बढि देखिने गरेका थियो । र यो वर्ष पनि यसले निरन्तराता पाएको छ । हाल हरेक टोल छिमेकमा डेङ्गीका विरामी देखा पर्न थालेका छन्...