कोशी अस्पतालको फार्मेसीमा बिमा दुरुपयोग : तीन कर्मचारी बर्खास्त, विस्तृत छानबिनको तयारी

विराटनगर, मोरङ | कोशी अस्पताल विराटनगरमा औषधि वितरणमा व्यापक अनियमितता भएको पत्ता लागेपछि अस्पताल प्रशासनले तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। फार्मेसी र स्वास्थ्य...

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जेनजी आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउन जुनसुकै उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पताललाई परिपत्र गरेको छ। स्वास्थ्य तथा...

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व अंगदान दिवस

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अंगदान दिवस मनायो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री...

सूर्यविनायक नगरपालिकाद्वारा नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता

सूर्यविनायक नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँगको सहकार्यमा नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य...

थिमीवासीले रेडक्रसबाट नि:शुल्क रगत पाउने

मध्यपुर : मध्यपुर थिमि नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत वितरणलाई निरन्तरता दिने बताएको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सोमबार सम्झौता नवीकरण गर्दै मध्यपुर थिमीले नगरबासीलाई...

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

काठमाडौं - यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सरकार र दातृ निकायहरूले छुट्याएको रकम अपारदर्शी ढङ्गले खर्च भएको आरोप तीव्र रूपमा उठ्न थालेको...

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषित, स्वास्थ्य सेवामा नयाँ मोड

भक्तपुर — भक्तपुर जिल्ला अब पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले आज सूर्यविनायकमा आयोजित औपचारिक कार्यक्रममा भक्तपुरलाई...

भक्तपुरमा एचआइभी सङ्क्रमण र लागूपदार्थ दुर्व्यसनको जोखिम उच्च

भक्तपुर – भक्तपुर जिल्ला एचआइभी सङ्क्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (NCASC) को...

भक्तपुरमा डेङ्गु नियन्त्रणका लागि खोज तथा नष्ट अभियान सुरु, जोखिमयुक्त क्षेत्र लक्षित

भक्तपुर । भक्तपुरमा बढ्दो डेङ्गु संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले लामखुट्टेका लार्भा खोज तथा नष्ट अभियान सुरु गरेको छ। उक्त अभियान मंगलबारदेखि...