इंग्लिस प्रिमियर लिग फुटबलमा पूर्व च्याम्पियन चेल्सीले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
बराबरीपछि लिगको छैटौं चरणको खेलमा चेल्सीको विजयी यात्रा पूर्णविराम लागेको छ । चेल्सीले यसअघिका पाँचै खेलमा जित निकालेको थियो ।
वेष्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा उसका डिफेण्डरहरुको प्रदर्शन शानदार रह्यो । खेलको अधिकांश समय बल आफ्ना नियन्त्रणमा राखे पनि चेल्सीले गोल गर्न सकेन र एक अंकमै चित्त बुझाउनुपरेको थियो ।
वेष्टह्यामले लिगका यसअघिका दुई खेलमा घरेलु मैदानमा पराजय ब्यहोरेको थियो । तर, आ…
Source link








































